FAQs Complain Problems

समाचार

समाचार

संशाेधीत फाराम अनुसार तथ्याङ्क संकलन गर्ने बारे-वडा कार्यालय सबै

#  "न्युनतम रोजगार" भन्नाले "रोजगारीको हक सम्बन्धि  ऐन, २०७५" बमोजिम एक आर्थिक बर्षमा उपलब्ध गराइने कम्तिमा एकसय दिनको न्युनतम रोजगार अवधि हो ।

# "परिवार" भन्नाले एकासगोलमा बस्ने पति, पत्नी, अबिबाहिता  छोरा  छोरी, अबिबाहिता  धर्मपुत्र धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले निज आफैले पालन पोषण गर्नुपर्ने हजुर बुवा र हजुर आमा लाई समेत जनाउछ ।

# "बेरोजगार ब्यक्ति" भन्नाले एक आर्थिक बर्षमा न्युनतम एकसय दिन रोजगारमा संलग्न नभएको वा कम्तिमा तोकिए बमोजिमको आए आर्जन  हुने स्वरोजगारमा संलग्न नरहेको अठार बर्ष  देखि उनान्साठी बर्ष उमेर  समुहको नागरिक हो ।

# न्युनतम रोजगारमा संलग्न हुन चाहने बेरोजगार ब्यक्तिले आफुसंग भएको सीप , योग्यता वा क्षमता उल्लेख गरि चैत्र मसान्तसम्म आगामी आर्थिक बर्षका लागि बेरोजगार ब्यक्तिको सुचिमा सुचिकृत हुन सम्बन्धित वडा कार्यालयमा तोकिए बमोजिमको ढाँचामा निबेदन दिनुपर्छ ।

न्युनतम रोजगारमा संलग्न हुन चाहने बेरोजगार ब्येक्तिले दिने निवेदनको ढांचा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । 

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.