FAQs Complain Problems

समाचार

समाचार

कक्षा ८ को परिक्षाफल प्रकाशन सम्बन्धमा

कक्षा ८  नतिजा प्रकाशन सम्बन्धमा ।

लमही नगरपालिका अन्तरगत सञ्चालित  शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा ८ को अन्तिम नतिजा नगर शिक्षा समिति, परीक्षा निर्देशक समिति र परीक्षा व्यवस्थापन समितिको मिति २०७७।०१।२६ को निर्णयानुसार प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।  प्रकाशित नतिजा हेर्नको लागि सम्बन्धित  विद्यालयहरुले -- 
 -  iemis.doe.gov.np लगइन गर्ने
 -  विद्यालयको नाै अ‌कको आई डी र पासवर्ड राखी Submit गर्ने 
 -  बाँया तर्फ रहेको Report वटनमा क्लिक गरी सबैभन्दा तल रहेको 
     Grade viii Ledger मा क्लिक गर्ने 
 -  Include in data option मा आवश्यकता अनुसार टिक लगाइ Submit 
    botton click गर्ने 
 - यती गर्दा विद्यालयको ग्रेड लेजर देखा पर्छ तव Export Botton click 
    गरी नतिजाको लेजर डाउनलोड गर्ने । 
  - विद्यालयको नतिजा राम्रोसँग रुजु गरेर मात्र विद्यार्थीहरुलाई जानकारी गराउने ।    

नतिजाका सम्बन्धमा कुनै जिज्ञासा मेटाउनुपरेमा 
रविन्द्र क्षेत्री ९८६७४६६४९१