FAQs Complain Problems

समाचार

समाचार

2075/02/18 गते बसेकाे कार्यापािलका बैठकका निर्णायहरू

निर्णाय नं. १ः अा.व. ०७४।०७५ काे तेस्राे नगरसभा मिती २०७५ साल असार १० गते देखी संचालन गर्ने ।

निर्णाय नं.२ः अा.व. ०७५।०७६ मा संचालन गर्ने याेजनाहरू प्रत्येक वडाकाे बस्तिस्तरबाट मिती २०७५ जेष्ठ २० गते देखि छनाैट गरि २०७५ जेष्ठ ३१ गते भित्र सम्वन्धित विषयगत समितिमा पेश गर्ने ।

निर्णाय नं. ३ः घ वर्गकाे निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गर्ने ।

निर्णाय नं. ४ः गत अा.व. ०७३।०७४ काे म.ले.प प्रतिबेदनबाट अाैल्याइएका बेरूजु विवरणहरू गरार्इयाे साथै देखिएका बेरूजु असुल उपर गर्ने, वा नियमित गर्ने वा पेश्की बेरूजु नियमीत गर्ने कार्यका लागि तत् तत् वडा कार्यालयहरूमा पत्राचार गर्ने ।

निर्णाय नं. ५ः पूर्वमन्त्रि स्वर्गीय श्री खुमबहादुर खडकाकाे शालिक निर्माण गर्नकाे लागि सडक डिभिजन कार्यालय दाङ संग समन्वय गरी लमही बजारकाे उपयुक्त स्थानमा निर्माण गर्न सहमती दिने ।