FAQs Complain Problems

समाचार

समाचार

सुचना, सञ्चार र प्रविधि सम्बन्धि तालिम २०७३/०१/१०र ११ सम्पन्न ।

संघिय मामिता तथा स्थानिय विकास मन्त्रालयद्वारा सञ्चालित LGCDP-II कार्यक्रम अन्तर्गत सुचना, सञ्चार तथा प्रविधि तालिम लमही नगरपालिकामा सम्पन्न भयो । उक्त तालिमको उद्घाटन लमही नगरपालिकाका कार्यकारी अधिकृत श्री ललित कुमार थापाले गर्नु भएको थियो । र तालिममा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थित रहेको थियो ।