FAQs Complain Problems

समाचार

समाचार

साना किसानलाई वोयर जातको बोका बितरण

Read More

कुश खेती प्रबर्धन तथा कुशको सामग्री निर्माण सम्बन्धि ६ दिने तालिम

Read More

नगर स्तरीय अपाङ्गता संजाल गठन

Read More

नौंव नगर सभा २०७८|०३|०९

Read More

नगर स्तरीय बाल सन्जाल गठन

Read More

संक्षिप्त परिचय

नेपालकाे संविधान २०७२ अनुसार लुम्बिनी प्रदेश अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०६८काे जणगणना अनुसार यस नगरपालिकामा ९,४३२ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ४७,६५५ रहेकाे छ । जसमा पुरूषकाे संख्या २२,८९८ र महिलाकाे जनसंख्या २४,७५७ रहेकाे छ ।

लमही नगरपालिकाको वेबसाइटमा स्वागत

यस नगरपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस नगरपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै नगरपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |

Pages

जनप्रतिनिधि

श्री कुल बहादुर खत्री क्षेत्री
नगर प्रमुख
९८५७८४२५५५
श्री देवका बेल्बासे
नगर उप–प्रमुख
९८५७८४२४४४

कर्मचारी

श्री गेहेन्द्र बहादुर डाँगी
प्रमुख प्रशासकीय अधिकृत
9857837111
श्री नरेन्द्र कुमार गुप्ता
सूचना अधिकारी / सूचना प्रविधि अधिकृत
9857840855

प्रबक्ता