FAQs Complain Problems

समाचार

समाचार

ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिककाे वर्गीकरण

ज्येष्ठ नागरिक समबन्धी एेन, २०६३ ले परिभाषित गरे अनुसारका साठी बर्ष उमेर पुरा गरेका सबै नेपाली नागरिकहरु ज्येष्ठ नागरिक हुन् ।

ज्येष्ठ नागरिक समबन्धी नियमावली २०६५ काे नियम १४ काे उपनियम (१) बमाेजिम ज्येष्ठ नागरिककाे वर्गीकरण देहायबमाेजिम गरिएकाे छ ‍‌

१ सत्तरी वर्ष पूरा नगरेकाे ज्येष्ठ नागरिक

२ सत्तरी वर्ष पूरा गरेकाे ज्येष्ठ नागरिक

३ असहाय ज्येष्ठ नागरिक

४ अशक्त ज्येष्ठ नागरिक

५ एकल ज्येष्ठ नागरिक