FAQs Complain Problems

समाचार

१५ औं नगरसभा समापन कार्यक्रम

Read More

अनुकुलित तथा उत्थानशील कार्य मार्फत दिगाे कृषि र आवास सम्बन्धि परियाेजनाकाे शुभारम्भ कार्यक्रम

Read More

२०७९को निर्बाचनमा लमहीनगरमा निर्वाचित हुनुभएका जानप्रतिनिधिज्यूहरुले शपथ ग्रहण गर्दै

Read More

१५ औं नगरसभा समापन कार्यक्रम

Read More

१५ औं नगरसभा

Read More

१५ औं नगरसभा

Read More

निर्बाचन अधिकृतको कार्यालय लमही दाङमा खटिएका कर्मचारीहरुलाई स-धन्यबाद तथा बिदाइ कार्यक्रम

Read More

संक्षिप्त परिचय

नेपालकाे संविधान २०७२ अनुसार लुम्बिनी अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १३,४५८ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५९,०५० रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,५०१ र महिलाकाे जनसंख्या ३०,५४९ रहेकाे छ ।

लमही नगरपालिकाको वेबसाइटमा स्वागत

यस नगरपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस नगरपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै नगरपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

प्रमुख प्रशासकीय अधिकृत

सम्पर्क नं:
9857837111
Email:
lamahinapa@gmail.com

प्रबक्ता