FAQs Complain Problems

समाचार

समाचार

कृषि समाग्री वितरण कार्यक्रम

Read More

नवनिर्बाचित जनप्रतिनिधिज्यूहरुले निर्बाचन आयोगबाट प्रमाणपत्र ग्रहण गर्दै

Read More

२०७९को निर्बाचनमा लमहीनगरमा निर्वाचित हुनुभएका जानप्रतिनिधिज्यूहरुले शपथ ग्रहण गर्दै

Read More

लमही नगरपालिकाका प्रमुख/ उपप्रमुखद्वारा लमही नगरपालिका २ सोनपुरमा रहेको हरितक्रान्ती कृषि सहकारी संस्था लि र समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लि. को अवलोकन गर्दै

Read More

थारु भाषा कला र संस्कृतीको संरक्षणको जगेर्ना गर्नेछु - नगर प्रमुख जोगराज चौधरी

Read More

आधारभूत तह कक्षा ५ र ८ मा गणित विषय शिक्षण गर्ने शिक्षकहरुको लागि २ दिने पुनर्ताजगी तालिम कार्यशाला

Read More

निर्बाचन अधिकृतको कार्यालय लमही दाङमा खटिएका कर्मचारीहरुलाई स-धन्यबाद तथा बिदाइ कार्यक्रम

Read More

संक्षिप्त परिचय

नेपालकाे संविधान २०७२ अनुसार लुम्बिनी प्रदेश अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५८,८८४ रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,२५७ र महिलाकाे जनसंख्या ३०,३२७ रहेकाे छ ।

लमही नगरपालिकाको वेबसाइटमा स्वागत

यस नगरपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस नगरपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै नगरपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

प्रमुख प्रशासकीय अधिकृत

प्रबक्ता