संघिय मामिता तथा स्थानिय विकास मन्त्रालयद्वारा सञ्चालित LGCDP-II कार्यक्रम अन्तर्गत सुचना, सञ्चार तथा प्रविधि तालिम लमही नगरपालिकामा सम्पन्न भयो । उक्त तालिमको उद्घाटन लमही नगरपालिकाका कार्यकारी अधिकृत श्री ललित कुमार थापाले गर्नु भएको थियो । र तालिममा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थित र
लमही नगरपालिका कार्यालयको दोस्रो चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम मिति २०७३/११/२३ गते लमही ९ खैरी मा कार्यकारी अधिकृत श्री ललित कुमार थापा को अध्क्षयता मा सम्पन गरियो .
निर्णाय नं. १ः अा.व. ०७४।०७५ काे तेस्राे नगरसभा मिती २०७५ साल असार १० गते देखी संचालन गर्ने ।
निर्णाय नं.२ः अा.व. ०७५।०७६ मा संचालन गर्ने याेजनाहरू प्रत्येक वडाकाे बस्तिस्तरबाट मिती २०७५ जेष्ठ २० गते देखि छनाैट गरि २०७५ जेष्ठ ३१ गते भित्र सम्वन्धित विषयगत समितिमा पेश गर्ने ।
वडा नं ५ बस्ने जेष्ठ नागरिकहरुको लागि बिशेश्ज्ञं डाक्टरहरु द्वारा निशुल्क स्वस्थ्य परिक्षान्न शिविर संचालन गर्न लागेको हुँदा ईच्छुक जेष्ठ नागरिकहरुले सूचना प्रकाशित मिति ५ दिन भित्र आवश्यक कागजपत्र सहित वडा नं ५ को कार्यालयमा सम्पर्क राख्नको लागि सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ l
लमही नगर पलिका नगर कार्यपालिकाकाे कार्यालय पशु सेवा शाखा लमहीमा रेविज राेग नियन्र्णका लागि घर पालुवा कुकुर,बिरालाे काे लागी एन्टी रेबिज खाेप (Anti Rabies Vaccine) उपलब्ध भएकाे हुदाँ अाफुले पालेका कुकुर तथा बिरालाेहरु लार्इ निशुल्क खाेप लगाउन हुन् अनुराेध गरिन्छ ।