समाचार
जेष्ठ नागरिकहरुको लागि बिशेश्ज्ञं डाक्टरहरु द्वारा निशुल्क स्वस्थ्य परिक्षान्न शिविर संचालन
वडा नं ५ बस्ने जेष्ठ नागरिकहरुको लागि बिशेश्ज्ञं डाक्टरहरु द्वारा निशुल्क स्वस्थ्य परिक्षान्न शिविर संचालन गर्न लागेको हुँदा ईच्छुक जेष्ठ नागरिकहरुले सूचना प्रकाशित मिति ५ दिन भित्र आवश्यक कागजपत्र सहित वडा नं ५ को कार्यालयमा सम्पर्क राख्नको लागि सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ l
Supporting Documents: