समाचार
निशुल्क घर पालुवा कुकुर,बिरालाेकाे लागि एन्टी रेबिज खाेप लगाउन अाउन बारे ।
लमही नगर पलिका नगर कार्यपालिकाकाे कार्यालय पशु सेवा शाखा लमहीमा रेविज राेग नियन्र्णका लागि घर पालुवा कुकुर,बिरालाे काे लागी एन्टी रेबिज खाेप (Anti Rabies Vaccine) उपलब्ध भएकाे हुदाँ अाफुले पालेका कुकुर तथा बिरालाेहरु लार्इ निशुल्क खाेप लगाउन हुन् अनुराेध गरिन्छ ।