FAQs Complain Problems

समाचार

लमही बस पार्कको नजिक आवस्थित जैविक विविधता ग्रिन पार्क

Read More

अपांग अशक्त व्यक्तिको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण सेवा प्रदान

Read More

लमही बसपार्क देखि करिब ७ कि.मी. पूर्वमा अवस्थित रमणीय जखेरा ताल

Read More

सुधारिएको चुल्हो वितरण कार्यक्रम

Read More

"जनता संग उपमेयर" कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकासका बालबालिकालाई विद्यालय पोसाक वितरण गर्नु भएको छ ।

Read More

संक्षिप्त परिचय

नेपालकाे संविधान २०७२ अनुसार लुम्बिनी अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १३,४५८ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५९,०५० रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,५०१ र महिलाकाे जनसंख्या ३०,५४९ रहेकाे छ ।

Pages

तपाईको मत

लमही नगरपालिकाद्वारा प्रदान गरिने सेवा कस्तो छ ?

सूचना र सामान्य नियमावली

सूचना तथा समाचार

जनप्रतिनिधि

प्रमुख प्रशासकीय अधिकृत

सम्पर्क नं:
9857837111
Email:
lamahinapa@gmail.com

प्रबक्ता

Services

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा/राजस्व शाखा
सेवा दिने कार्यालयः- लमही नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ल.न.पा अार्थिक एेन २०७५काे नियमानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन सहित नागरिकताकाे प्रमाण पत्र प्रतिलिपी

२. व्यवसाय दर्ता गरेकाे प्रमाण पत्र सक्कल

३. वहाल सम्झाैता पत्र प्रतिलिपि

४‍. एकिकृत सम्पत्ती कर तिरेकाे रसिदकाे प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन/सरजमिन मुजुल्का हकमा कम्तीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा/राजस्व शाखा
सेवा दिने कार्यालयः- लमही नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ल.न.पा अार्थिक एेन २०७५काे नियमानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन सहित वडा कार्यालयकाे सिफारिस

२. नागरिकताकाे प्रतिलिपी र २ प्रति फाेटाे

३‍ लालपुर्जा/घरनक्सा पास प्रमाण पत्रकाे प्रतिलिपी

४. घर भाडा सम्झाेता पत्र र वहाल कर तिरेकाे रसिद

५.चालु अा.व काे एकिकृत सम्पती कर/ मालपाेत तिरेकाे रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/पूर्वाधार विकास शाखा/भवन तथा भुमि व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- लमही नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ल.न.पा अार्थिक एेन २०७५काे नियमानुसार
आवश्यक कागजातहरुः-

१. संयुक्त निबेदन

२. दुवै पक्षकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

३.विक्रि सम्वन्धि लिखितकाे प्रतिलिपी

४. फाेटाे ३ प्रति

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १६ देखि ३० दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/पूर्वाधार विकास शाखा/भवन तथा भुमि व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- लमही नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ल.न.पा अार्थिक एेन २०७५काे नियमानुसार
आवश्यक कागजातहरुः-

१‍. निवेदन २. जग्गाधनी लालपुर्जा प्रमाण पत्रकाे प्रतिलिपी ३. नागरिकताकाे प्रतिलिपी ४. नामसारी वा रजिष्ट्रेशन लिखितकाे प्रतिलिपी ५.नापी नक्सा(ब्लु प्रिन्ट)र ट्रेस नक्सा सक्कल १ प्रति ६. स्वीकृत नक्साकाे सक्कलै १ र प्रतिलिपी १ प्रति ७. पासपाेर्ट साइजकाे फाेटाे ३ प्रति ८. घरजग्गा/मालपाेत कर तिरेकाे रसिदकाे प्रतिलिपी १

Pages

जानकारी