FAQs Complain Problems

समाचार

लमही बस पार्कको नजिक आवस्थित जैविक विविधता ग्रिन पार्क

Read More

अनुकुलित तथा उत्थानशील कार्य मार्फत दिगाे कृषि र आवास सम्बन्धि परियाेजनाकाे शुभारम्भ कार्यक्रम

Read More

लमही बसपार्क देखि करिब ७ कि.मी. पूर्वमा अवस्थित रमणीय जखेरा ताल

Read More

जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम

Read More

नि:शुल्क लोकसेवा आयोग तयारी कक्षा

Read More

संक्षिप्त परिचय

नेपालकाे संविधान २०७२ अनुसार लुम्बिनी अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १३,४५८ घरपरिवार  वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५९,०५० रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,५०१ र महिलाकाे जनसंख्या ३०,५४९ रहेकाे छ ।

Pages

तपाईको मत

लमही नगरपालिकाद्वारा प्रदान गरिने सेवा कस्तो छ ?

लमही नगरपालिकाको फेसबुक पेज

सूचना तथा समाचार

जनप्रतिनिधि

प्रमुख प्रशासकीय अधिकृत

सम्पर्क नं:
9857837111
Email:
lamahinapa@gmail.com

प्रबक्ता

जानकारी